तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2018-HVKD9B |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | अन्य |
गुनासो/उजुरीको संक्षिप्त विवरण | पोखरा तथा अन्यत्र जुनसुकै ठाउँमा फोहोर जलाउने कार्यलाई बन्द गरिनु पर्ने । महानगरपालिका र स्थानीय निकायले कर बढाउने काम नगरी सरकारी स्वामित्वको खाली जग्गामा लगानी गरेर पार्क निर्माण गर्ने, मल बनाउने आदि कार्य गरेर आम्दानी बढाँउदा राम्रो हुने। पोखरा फुटपाथ गुणस्तरीय र राम्रो बनाई पैदल यात्रीलाई सरल र सहज रुपमा आवत जावत गर्न मिल्ने बनाउने। कोत्रेबाट पोखरासम्म आउने सडकको अवस्था संधै उस्तै रहने तथा नयाँ पिच पनि तुरन्तै भत्कने हुँदा त्यस्ता पिच गर्ने ठेकेदारहरुलाई कारवाही हुनु पर्ने। |
कार्यहरू |
सामाजिक विकास मन्त्रालयबाट जवाफ प्राप्त भएकाेले फछर्याैट ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सुझावको लागि धन्यवाद
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइकाे गुनासाे कारवाहीकाे लागी पाेखरा महानगरपालीकाकाे कार्यालयमा पठाइएकाे छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाईको गुनासो प्रकृयामा लगिएको छ ।
कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|