+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-J8N2FB
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण मैले रोटी बनाउने सम्बन्धी सीप जानेको छु। उक्त सीप अरुलाई पनि सिकाई स्वरोजगार बनाउन चाहन्छु। सोही विषयमा उद्योग मन्त्रालयमा समेत निवेदन दिएको छु। आवश्यक कारवाही होस् ।
कार्यहरू
सम्बन्धित निकायबाट जवाफ प्राप्त भएकोले फर्छ्यौट गरिएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
प्रदेश मन्त्रालयबाट लघुउद्यम विकास कार्यक्रम संचालन हुने भएकोले निवेदकले आफ्नो जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयमा सम्पर्क गर्नुहुन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल