+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-JUXN3N
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार निजी क्षेत्रका अनियमित र गलत क्रियाकलापबारे
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखरा महानगरपालिकामा घरभाडा बस्ने नागरिकलाई दोस्रो दर्जाको रुपमा हेरिन्छ। घरबेटीहरुले विद्युत रु ११-१५ सम्म शुल्क लिने गरेका छन्। घरभाडा बिना सूचना बढाउने, अस्वाभाविक मूल्य वृद्धि गर्ने जस्ता कार्य नियन्त्रण गर्नु पर्यो। घरभाडा सरकारले निर्धारण गरी दियोस् ।
कार्यहरू
आवश्यक कारवाहीको लागि पोखरा लेखनाथ महानगरपालिकाको कार्यालयमा पठाइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल