+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-KP4LWF
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत इमेल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण Dear sir, I am currently in Banglore, India. I am doing my master degree in Pharmacy. I am in doubt whether to get back in Nepal or not after my study but I actually want to do something in my Country in my own locality. How could you manage no of pharmacist who are not in their locality but want to do something for their locality. Please sir, arrange job opportunity so that thousand of brain drain will be stopped. if you are willing to do then i have solution for that also, 1. Make strick rules so that pharmacist will be in every section where medicine is present 2. Increase the no of seat in Public service commission. 3. Establishment of Pharmaceutical Industry 4. Establishment of DDA in our own provience 5. Establishment of research center.
कार्यहरू
सामाजिक विकास मन्त्रालयबाट जवाफ आएकाेले पफछर्याैट भएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
प्रत्येक औषधि पसल / फार्मेसी मा फार्मेसिष्ट/ फार्मेसी सहायक हुनुपर्ने कुरामा प्रदेश सरकार गम्भिर रहेको छ । प्रदेश सरकारले औषधि व्यवस्था कार्यालय गण्डकी प्रदेशमा स्थापना गर्नको लागि नेपाल सरकारलाइ अनुरोध गरिसकेको छ । महत्वपूर्ण सूझावका लागि धन्यवाद !!! सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल