+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-LK2UAJ
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Baburam, Lamachour
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण 1. Nadipur ko pardesh sava hall najikai ko simal ko bot muni batoma khalta khulti vayeko dherai vayo, kahilai hoina khalta purne, kahile samma ma khalta purinxa mantri jiu. 2. Lamachour jane bato ma 50 mtr ko distence ma jodling rakhera hidnai kati garyo vako xa mantri jiu, main road ma testyo jodling rakhda birami liyera aauda jada birami lai kati garyo vako xa, jati sakdo xitto jodling harauna lai pahal garnu huna lamachour basi ko tarfa bata anurod garxaxu
कार्यहरू
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट यस विषयमा जवाफ आइ सकेकाे हुदा फछर्याैट भएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
डिभिजन सडक कार्यालय कास्की पोखराको च.नं. ९६ मिति २०७५।०५।२९ मा प्राप्त पत्रानुसार प्रदेश सभा नजिके रहेकाे नदिपुरकाे सिमलकाे बाेटनेरकाे बाटाेको खाल्टा खुल्टी सम्बन्धमा यस कार्यालयबाट ठेक्का पट्टा व्यवस्थापन भई सडक मर्मत कार्य शुरु भएको साथै लामाचौर जाने सडकमा स्थानीयबासीको पहलमा Speed breaker राखीएको र यस कार्यालयले पटक पटक मौखिक तथा लिखित रुपमा उक्त Speed breaker हटाउन अनुरोध गरिएको भएता पनी हालसम्म नहटाइएको व्यहोरा अनुरोध छ भनी लेखिआएको व्यहोरा अनुरोध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
Refer to ministry of physical infrastructure development. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल