तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2018-LYUPL1 |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सुन्दरफिल्डबाट महेन्द्रगुफा तिर जाने बाटो गत पुषमा शुरु गरेको तर अहिलेसम्म सकिएको छैन । यसले सर्वसाधारण नागरिकलाई असुविधा भएको छ । यसको समाधान कहिलेसम्म हुन्छ ? |
| कार्यहरू |
पोखरा महानगरपालिका लाई च.नं. CM१ मिति २०७५।०५।१० मा पत्रबाट जानकारी माग गरिएको व्यहोरा अनुरोध छ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|