तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2018-LYUPL1

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: सुन्दरफिल्डबाट महेन्द्रगुफा तिर जाने बाटो गत पुषमा शुरु गरेको तर अहिलेसम्म सकिएको छैन । यसले सर्वसाधारण नागरिकलाई असुविधा भएको छ । यसको समाधान कहिलेसम्म हुन्छ ?


ताजा अवस्था कार्यालय मिति
पोखरा महानगरपालिका लाई च.नं. CM१ मिति २०७५।०५।१० मा पत्रबाट जानकारी माग गरिएको व्यहोरा अनुरोध छ। भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology