+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-NMYNAT
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखरा बुद्दचोकको मनकामना पेट्रोल पम्प अगाडी ठूला ठूला खाल्डो परकोले दुर्घटना भई ज्याननै जाने स्थिती छ ।सो सडकको सुधार तुरुन्तै गरी सर्वसाधारण जनतको ज्यान जोखिममुक्त बनाउन पहल गरिदिनुहुन भनि निवेदन आएको
कार्यहरू
डिभिजन सडक कार्यालय पाेखरालाई च‍. न‌ं. cm ४ मिति २०७५।५।१३ मा पत्र मार्फत जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल