तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2018-PCUNR7 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | अरुण राना, पोखरा नदीपुर 3 |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | अन्य |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | फेवा ताल को मापदण्ड मिचेर बनेका घर टहरा हरु कहिले हटाउने हो सरकार अवेसतीत घर टहरा ले गर्दा फेवाताल को सुन्दरता नै कुरुप भएको छ अहिले त झनै कुरुप छ आसा छ सरकार ले केहि ठोस कदम चाल्नु हुन्छ |
| कार्यहरू |
महानगरपालिकामा पत्राचार गरी सकिएकाेले फछर्याैट ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्बन्धमा महानगरपालिकामा पठाउने गरी सम्पन्न।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
Refer to Pokhara metropolitancity.
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|