+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-PKZNV6
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण मैले पोखरा ३३ बागमारामा नगरपालिकाले तोकेको मापदण्ड अन्तर्गत रही भुकम्पबाट भत्किएको घरको निर्माण पहिलो किस्ता रु ५००००।- लिई थालनी गरेको थिएँ । पछि अन्य किस्ताका लागि सम्पर्क गर्दा घर सम्पन्न गर्दै जानुस् पछि रकम पाउनुहुन्छ भनेकाले जनोतनो गरी घर सम्पन्न गरी कागजात समेत पुर्‍याई नगरपालिकामा पेश गरेको छु । तर हालसम्म भुकम्प पीडितले पाउने दोस्रो तथा अन्तिम किस्ता पाउन सकिएन। नगरपालिकालाई सोध्दा माथि पठाएको छ आए पछि पाउनुहुन्छ भन्ने मात्रै जवाफ आउँछ। समस्याको समाधान होस्।
कार्यहरू
सम्बन्धित निकायबाट आवश्यक जानकारी प्राप्त सहित फर्छ्यौट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
दोस्रो र तेस्रो किस्ता रकम छिट्टै प्राप्त हुने जानकारी भकम्प पुननिर्माण आयोजना (भवन) कास्कीबाट प्राप्त भएको व्यहोरा अनुरोध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल