| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 08-2018-QVIIYX | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| निवेदकको नाम र ठेगाना | गाेप्य | 
| गुनासो स्रोत | फोन कल | 
| गुनासोको प्रकार | नेपाल सरकार/स्थानीय सरकारसँग सम्बन्धित | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | स्थानीय सरकारले नागरिकबाट अत्याधिक कर असुल गरी रहेको, गरिबीको सिफारिशको लागि समेत कर लिई रहेको । बाग्लुङ्ग नगरपालिका वडा नं.१२ मा १ घण्टामा १० पटकसम्म विद्युत अपडाउन हुने समस्या छ। | 
| कार्यहरू | सम्बन्धित तहलाई पत्रचार गरिए गुनासो फर्छ्यौट गर्न अनुरोध गरिएको छ भनि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट आएकाेले फछर्याैट।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 तँपाइकाे गुनासाे आर्थिक मामिला तथा योजना मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएकाे छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 | 
 
                    