तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2018-RDGKGI |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
गुनासो/उजुरीको संक्षिप्त विवरण | भोर्लेटार मादी नदिको पुल नजिकै बन्दै गरेको सब-स्टेशनको काममा ढिलाई भएकोले छिटो भन्दा छिटो निर्माण गरि पश्चिम लमजुङको विद्ुत नियमित गर्न आवश्यक पहल गरिदिनु हुन। |
कार्यहरू |
यस सम्बन्धमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट लेखी आएकाेले फछर्याैट गरिएकाे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
उक्त सव स्टेशनको कार्य संघिय सरकारबाट सञ्चालित नेपाल विद्युत प्राधिकरणबाट भैरहेको हुँदा प्रदेश सरकारबाट निर्माण कार्य समयमै सक्न सम्बन्धीत निकायलाई अनुरोध गरिने छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|