+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-SXSPPV
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Aarogya Mohan Kaphle, Pokhara-8,Simalchaur
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार भ्रष्टाचार नियन्त्रण विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण अहिले स्थानीय तहले विभिन्न विकास निर्माण र सार्वजनिक कार्यक्रमका लागी विनियोजन भएको बजेटमा संस्थागत तवर बाट केहि व्यक्तिले Fake Bill( यथार्थ खर्च भएको भन्दा बढी खर्च देखाउने) पेश गरी भ्रस्टाचार गर्ने गरेको तथ्य कसै बाट लुकेको छैन... यस्तो कार्यले गर्दा नै भ्रस्टाचार मौलाएको र राज्यको बजेटको चरम दुरुपयोग गरी सरकार माथी गरेको ठगी हो भन्ने मेरो निष्कर्ष छ.. अत:यस्ता Fake Bill बनाउनेहरुलाई कानुनी दायरामा ल्याउन प्रदेश सरकारले के नीति लिएको छ?
कार्यहरू
सुझाव तथा जानकारीका लागि धन्यवाद। कुन योजना र स्थानमा दुरुपयोग भएको हो स्पष्ट खुलाई पठाएमा अझै सजिलो हुने थियो । भ्रष्टाचार विरुद्दको शून्य सहनशीलताको नीति प्रति प्रदेश सरकार दृढ संकल्पित छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल