+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-V3MPZJ
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखरा १७ ढुँगेसांघुमा भ्यूप्वाइन्ट, पार्क, मन्दिर, बन्जिजम्प लगायतका पर्यटकीय आकर्षणका पूर्वाधारहरु तयार भएको र उक्त स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका आवश्यक पहल गरिदिनु हुन । साथै उक्त स्थान तर्फ जाने सडकका घुम्तिहर साँघुरा भएको हुँदा घुम्तीहरुलाई कटान गरिदिनु हुन ।
कार्यहरू
सुझावको लागि धन्यवाद । सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल