+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-X10PKD
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण सिद्धार्थ राजमार्गको पुतलीबजार नगरपालिका सडक खण्डमा खाल्डा खुल्डी धेरै देखिन्छ । कहिले मर्मत संभार कहिलेसम्म हुन्छ ?
कार्यहरू
भौतिक पूर्वाधार विकास मन्त्रालय बाट यस गुनासाेकाे सम्त्रन्धमा लेखी आएकाे हुदा फछर्याैट गरिएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
डिभिजन सडक कार्यालय पाेखरा कास्कीकाे मिति २०७५।६।१ च.न.१०३ बाट लेखीअाएअनुसार सिद्धार्थ राजमार्गकाे पुतलीवजार नगरपािलका सडक खण्डमा वर्षायाममा खाल्डा खुल्डी उत्पन्न हुनु अपेक्षित भएकाेले यथा सभ्भव दशै अगावै नभए तिहार पश्चात मर्मत संभार हुने व्यहाेरा अनुराे छ भनि लेखीअाएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
डिभिजन सडक कार्यालय पाेखरालाई च‍. न‌ं. cm ६ मिति २०७५।५।१७ मा पत्र मार्फत जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल