ट्र्याक नम्बर : 08-2019-8DL3MA
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: मुस्ताङचोक केही तल पार्दी मा.वि.को अगाडिबाट एयरपोर्ट दछिण बारको छेउ हुँदै घारीपाटन जाने हाइवे तर्फ ठूला सवारी जान मिल्ने गरी खुल्ला छ कुनै सूचना वा अवरोध छैन तर पूर्वपट्टी ट्याक्सीचोकको आडमा सानो सवारी मात्र निस्कन मिल्ने गरी अवरोध राखिएको छ । थाहा नपाएर ठूला सवारी त्यहाँ सम्म जान्छन र व्याक गर्नुपर्दा दैनिक जाम हुन्छ । कि त्यो अवराेध हटाउनुपर्यो कि सुरक्षाको लागि हो भने हाइवेतिर सवारी पस्ने स्थानमा पनि सूचना टाँस्ने वा सानो सवारी मात्र पस्न मिल्ने गराउनुपर्यो । दैनिक आवतजावत गर्ने हामी जनताको यस गुनासोको सिघ्र समाधान होस् ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |