तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2019-NR09B8 |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | केरुङ्गे खोला वडा ४ मा तीनवटा पुल निर्माणमा बिचको एउटा पुल २०७६।२ मसान्तमा सक्नु पर्ने हो। ठेकेदारले लापरवाहीले गर्दा विरामीहरु लिएर जाँदा पनि समस्या छ। प्रदेश सरकारले चासो दिएर बेलैमा पुल निर्माण गर्नु पर्यो। |
| कार्यहरू |
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि मिति ०७६।५।५ च. नं. सिएम १३ बाछ पूर्वाधार विकास कार्यालय सुस्तापूर्व नवलपरासीमा जानकारी माग गिरएकाे व्यहाेरा अनुराेध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|