तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2019-WBJQO7 |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
गुनासो/उजुरीको संक्षिप्त विवरण | १- पोखरा बाग्लुङ सडकको प्रस्याङ र बाग्लुङ बसपार्क बिचको पुलको मध्यभागमा खाल्डो परेको साँघुरो र रेलिङ भाँचिएको छ । दैनिक ३।४ वटा दुर्घटना हुन्छन् । त्यसैले सडक अनुसारको पुल सिघ्र निर्माण गर्नुपर्यो । २-पोखराको प्रस्याङ चोकबाट सिद्धार्थ चोक निस्कने बाटोमा मर्मत गर्न गुनासो गरेको मर्मत भएको पनि हो तर ४।५ महिनामा झन् ठूला खाल्डाखुल्डी परेर बिग्रेको छ झारा टार्ने काम मात्र भएछ त्यसको मर्मत सिघ्र हुनुपर्यो । |
कार्यहरू |
यस सम्वन्धमा के कसाे भए गरेकाे भनि सडक डिभिजन कार्यालय पाेखरा कास्कीमा मित ०७६।५।१५ च. नं. सिएम १८ बाट जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|