+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2019-WBJQO7
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण १- पोखरा बाग्लुङ सडकको प्रस्याङ र बाग्लुङ बसपार्क बिचको पुलको मध्यभागमा खाल्डो परेको साँघुरो र रेलिङ भाँचिएको छ । दैनिक ३।४ वटा दुर्घटना हुन्छन् । त्यसैले सडक अनुसारको पुल सिघ्र निर्माण गर्नुपर्यो । २-पोखराको प्रस्याङ चोकबाट सिद्धार्थ चोक निस्कने बाटोमा मर्मत गर्न गुनासो गरेको मर्मत भएको पनि हो तर ४।५ महिनामा झन् ठूला खाल्डाखुल्डी परेर बिग्रेको छ झारा टार्ने काम मात्र भएछ त्यसको मर्मत सिघ्र हुनुपर्यो ।
कार्यहरू
यस सम्वन्धमा के कसाे भए गरेकाे भनि सडक डिभिजन कार्यालय पाेखरा कास्कीमा मित ०७६।५।१५ च. नं. सिएम १८ बाट जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल