ट्र्याक नम्बर : 08-2021-5AQKFG
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : Krishna Rana, पृथ्वी चोक
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: कोरोना संक्रमण बढ्दो छ। प्रदेश सरकारले बुझेर यथासिघ्र संबंधित निकाय हरुलाई घच्घच्याउने काम गर्न त कन्जुस्याइँ नगरोस्।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
सुझावका लागि धन्यवाद। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |