ट्र्याक नम्बर : 08-2021-9OZK7Y
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: गण्डकी विश्व विद्यालयमा विभिन्न पदमा अन्तरवार्ता भईरहेका छ । तर अन्तरवार्ताको सूचना कुनै पनि ठाउँमा राखिएको छैन्। दूर दराज मा बसेको र फर्म भरेको लें कसरी सूचना प्राप्त गर्ने । यो बारेमा जानकारी गराई वेबसाइट मा सूचना प्रविष्ट गर्दिन लगाइदिनु हुन सबिनाय अनुरोध गर्दछु।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे शिक्षा, संस्कृति, विज्ञान-प्रविधि तथा सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्रालयमा पठाउने। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |