ट्र्याक नम्बर : 08-2021-BCU6Z5
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : हरिगिरि, पोखरा१९ पुरुन्ञ्चौर कास्की
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: माननिय ज्यु नमस्कार मा यो निबेदन गर्दछु कि कोबिड१९ को खोप लागाउन पाइएन कि कोहि पहुचको भरमा लगाउने हामि मालपोत जास्तो भिडमा बस्ने लाई खै ? यथा सिघ्र ब्यबस्था भए सबै नेपालि खुशि हुने थिए। जय नेपाल
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |