+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2021-EATW2W
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना देवचुली-१३ का बासिन्दा, देवचुली-१३ नवलपरासी
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार निजी क्षेत्रका अनियमित र गलत क्रियाकलापबारे
गुनासो/उजुरीको संक्षिप्त विवरण देवचुली-१३ नवलपरासी मा मापदण्ड विपरीत संचालित नवलपुर क्रसर उद्योगले पछिल्लाे समय वडा, पालिका तथा स्थानीयलाई जानकारी नदिई ठूलाे प्लान्ट थपेको कारण स्थानीयबासी पहिला भन्दा पनि धेरै धुलाे र अावाजकाे असर खप्न बाध्य भएका छाैँ। क्रसरकाे कारण घरवरपर बस्नै नसकिने अवस्था छ। उक्त क्रसरमाथि उपयुक्त कार्यबाही गरियाेस्। न्याय पाउँ सरकार!! न्यायिक समितिले दिएकाे अादेश पनि उक्त क्रसरले अवहेलना गरेकाे कुरालाई पनि मनन गरियाेस्।
कार्यहरू
जिल्ला समन्वय समितिको कार्यालय नवलपुरलाई लेखी पठाएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
जिल्ला समन्वय समितिको कार्यालय नवलपुरलाई लेखी पठाउने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल