तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2021-L31NOX |
मिति | १९ श्रावण २०७८, मङ्गलवार |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | Dr. Ram Hari KC, Lamachaur |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | स्वास्थ्य र शिक्षा सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | कोरोना ह्वात्तै बढेर गएको छ। खास गरी गण्डकीमा पछिको ४ महिनामा कहिले पनि २५% भन्दा कम संक्रमण दर देखिएको छैन। यो एकदमै भयावह अवस्था हो। कम्तीमा केही दिनको निम्ति लिक्दाउन गर्नुपर्यो। मेरो परिवारमै पनि कोविद संक्रमण भएको व्यक्ति परीक्षा दिन जाँदैछ। यो भविष्यका निम्ति बाध्यता हो। म आफै पनि स्वास्थ्यकर्मी हो। अधी जाती बिरामी संक्रमण कै लक्षण लिएर आउँछन् आजकल। प्रदेश सरकार निकम्मा बन्नु भएन। परिवर्तन सँगै आस जागेको छ। आशा पूरा होला भन्नेमा विस्वस्रत छु। केहीदिन कडा पर्दा संक्रमण केही घाथ्यो। जय नेपाल। |
कार्यहरू |
७ भाद्र २०७८, सोमवार
तँपाइकाे गुनासाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
७ भाद्र २०७८, सोमवार
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
७ भाद्र २०७८, सोमवार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
१९ श्रावण २०७८, मङ्गलवार
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|