तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2021-NM4Q9B

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Dr. Dinesh Gurung, Lamachaur

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: मुख्यमंत्री ज्यू, हाम्रो विश्वासलाई अविश्वासमा परिणत नगर्नुस्। कोटोनको संक्रमण बढ्दो छ, केही गर्नुस्, कडाइ गर्नुस् तर संक्रमण दर घटाउनुस्। अहिले घर घरमा संक्रमित छन्।


ताजा अवस्था कार्यालय मिति
कोरोनाको आकलन गरि तत्काल कार्यक्रमहरु सञ्‍चालनमा लाइएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology