तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2018-01RFS5 |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | नीतिगत सुधार विषयक सुझाव |
गुनासो/उजुरीको संक्षिप्त विवरण | खानेपानीको बिल विद्युतीय संचारबाट भुक्तानी हुने व्यवस्था भएको भए सेवाग्राहीहरुले लाइनमा बस्ने समस्याबाट छुटकारा पाई सजिलैसंग बिल भुक्तानी गर्न पाइन्थ्यो । |
कार्यहरू |
मिति २०७५।६।२ गते ःश्रीमान सचिव ज्यु र खानेपानी संस्थान पाेखरा काे कार्यालय प्रमुख ज्यू काे छलफल भएकाे र मिति २०७५।६।५ मा खानेपानी संसंथान पाेखराले यस मन्त्रालयबाट च.नं .२१९ मिति ०७५।६।२काे पत्र अावश्यक कार्यान्वयन एवं जानकारीकाे लागी नेपाल खानेपानी संस्थान प्रधान कार्यालय काठमाडाैंमा पत्राचार गरेकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|