तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2018-1D3OIU |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
गुनासो/उजुरीको संक्षिप्त विवरण | स्याङ्जा र पाल्पा जोड्ने राम्दी पुल ५० बर्ष भन्दा अघि बनेको र जीर्ण अवस्थामा छ । यो पुल कमजोर भएकै कारण सवारी साधन एकतर्फी गुडिरहेका छन् । पुलको मर्मत या पुनर्निमाण के हुन्छ ? कहिले हुन्छ? नेपालकै नमुना भनिएको उक्त पुल कुन मोडालिटीमा बन्छ ? सकभर दुर्घटना नहुँदै बनाउन पाए राम्रो हुनी थियो । |
कार्यहरू |
गुनासोको लागि धन्यवाद । यस सम्बन्धमा सडक विभाग, पुल महाशाखा, चाकुपाट काठमाण्डौलाई मिति २०७५।०५।२९ च.नं. CM ९ बाट जानकारी माग गरीएको र जानकारी प्राप्त भएपछी पुन जानकारी गराईनेछ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|