+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-1WXEMB
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Gharipatan Pokhara
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण Sir, Pokhara rangasala ma aba banne stadium ko seat capacity paila 35000 to 40000 vaneko ma aile ayera jamma 20000 vaniyeko le yo samasya turunta sudharnu paryo??? yo sangae Pokhara rangasala vitra cricket, long tennis ko pani international stadium awasek raheko batauna chahanxu???
कार्यहरू
भौतिक पूर्वाधार विकास मन्त्रालय बाटलेखी आएकाेले फछर्याैट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
मन्त्रालयलाई प्राप्त जानकारी अनुसार सो सम्बन्धी कार्यको शुरुवातको अवस्थामा डि.पि.आर. गर्ने कार्य भै रहेको हुँदा अन्य कुराको जानकारी त्यसपछी मात्र हुने व्यहोरा अनुरोध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय , सामाजिक विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सम्बन्धित निकायलाई जानकारी गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल