तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | 
                                |
| ट्र्याक नम्बर | 09-2018-3KQS6W | 
| मिति | |
| स्थिति | समाधान भएको | 
| निवेदकको नाम र ठेगाना | गाेप्य | 
| गुनासो स्रोत | फोन कल | 
| गुनासोको प्रकार | सामाजिक विषयवस्तुसँग सम्बन्धित | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कुनै पनि ड्राईभिङ्ग इन्स्टिच्युटले ३० मिनेट कार सिकाएको शुल्क रु. ३०० लिने गर्दछन। यो रकम नेपाल सरकारको मापदण्ड भित्र पर्छ जस्तो लाग्दैन । यो रकम अतिनै धेरै भयो । सो रकम मध्ये नेपाल सरकारलाई के कति जान्छ वा जाँदैन । यसरी व्यवसायी मनपरी ढङ्गले रकम लिने कुराको नियन्त्रण गर्ने निकायले के गरेको छ । सो सम्बन्धमा अावश्यक कारवाहि गरी मनपरी शुल्क निर्धारण गर्ने कार्य रोक्न निवेदन गर्दछु भनि निवेदन आएको । | 
| कार्यहरू | 
                                         यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र गण्डकीकाे च.नं.६२ मिति २०७५।०५।२२ को प्राप्त पत्रानुसार ड्राईभिङ प्रशिक्षण केन्द्र दर्ता एव नविकरण यस कार्यालयवाट हुने गरेको भए पनि निजी प्रशिक्षण केन्द्रले सिकाएवापत लिन पाउने शुल्क निर्धारण ,सो मा कर लाग्ने विषय र वढी शुल्क लिएमा कारवाही गर्ने विषयमा यातायात व्यवास्था एेन नियमावली एवं यातायात व्यवास्था कार्याविधिमा स्पष्ट अधिकार उल्लेख नभएको व्यहोरा जानाकारी प्राप्त हुन अाएकाे व्यहोरा अनुरोध छ ।
                                                    
                                                        
                                                                                                        भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 
                                            यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र गण्डकी कार्यालय पोखरामा च.नं. CM८ मिति २०७५।०५।२२ मा पत्रबाट जानकारी माग गरिएको व्यहोरा अनुरोध छ।
                                                    
                                                        
                                                                                                        भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 
                                            तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो दर्ता भएकाे छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 
                                             |