तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2018-3SBMOP |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | दैनिक जीवनका सार्वजनिक विषयवस्तुसँग सम्बन्धित समस्याहरु |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | पुतलीबजार -१४ स्याङ्जा सतौमा रहेको पशुपति मन्दिर नजिकै रहेको नेपाल टेलिकमको टावरले राम्रोसँग काम गर्दैन । पटक पटक सम्बन्धित निकायमा फोन गर्दा पनि सुनुवाई भएन र बत्ति जाने वितिकै एक सेकेन्डपनि व्याकअप छैन काम नै गर्दैन । |
| कार्यहरू |
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|