+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-5D4PFA
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण म भुकम्प पीडित हुँ। अहिले मेरो भुकम्प प्रभावित घर पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न‌ं १० जंगलको छेउमा रहेको छ। सबै जना यहाँबाट बसाई सराई गरी गै सकेको हुँदा एक्लै नै छु। मेरो यस जिल्लामा अन्यत्र बसोबास गर्ने जग्गा जमिन छैन। मेरो कास्की जिल्लाको पोखरा महानगरपालिकामा सानो घडेरी रहेको छ उक्त स्थानमा घर बनाई बस्नको लागि भुकम्प पीडित राहत पाउँछु कि पाउँदिन होला?
कार्यहरू
मिति २०७५।६।८ मा अनुदान वितरण तथा स्थानिय पुर्वाधार निर्माण कार्यालय पर्वत मा च.नं.सि.एम.११ बाट जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यालयमा सम्पर्क गरी गुनासोको समाधान गरी गुनासोकर्तालाई जानकारी समेत गराईसकिएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल