तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2018-8RJVAN |
मिति | ८ आश्विन २०७५, सोमवार |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | दैनिक जीवनका सार्वजनिक विषयवस्तुसँग सम्बन्धित समस्याहरु |
गुनासो/उजुरीको संक्षिप्त विवरण | १. आपुर्ति लगायतका विभाग, कार्यालयलाई ताकेता गरी महंगीको अनुगमन गरिनुपर्यो। २. मुख्यमन्त्री, प्रमुख सचिवसम्म यो विषय पुर्याएर गहन छलफल गरी उपभोक्ता, उत्पादनकर्ता, व्यापारी सँगै बसेर कम मुल्यमा वा न्यूनतम मुल्यमा सामग्री उपलब्ध गराउनु पर्यो। |
कार्यहरू |
८ आश्विन २०७५, सोमवार
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
८ आश्विन २०७५, सोमवार
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|