+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-CP7OAA
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण गण्डकी प्रदेशको क्षेत्रफलको सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाईटमा र आर्थिक मामिला तथा योजना मन्त्रालयको वेभसाइटमा राखिएको तथ्याङ्कमा अन्तर रहेको हुँदा फरक किन?
कार्यहरू
जवाफ प्राप्त भई फर्छ्यौट । सुझावका लागि धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तथ्याङ्कका बारेमा तथ्याङ्क कार्यालयमा जानकारी माग गरी गलत तथ्याङ्कलाई सच्याउने प्रक्रियामा लगिएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल