+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-D3LNXF
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना आयुष्मान अधिकारी, पोखरा ३२, कास्की
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण प्रदेशमा एक उच्चस्तरीय रंगशाला छिट्टै निर्माण हुनु पर्‍यो।
कार्यहरू
प्रदेश सरकार निरन्तर लागिरहेको छ । धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सरकार लागिपरेको छ भनि सामाजिक विकास मन्त्रालयबाट जानकारी प्राप्त भएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
गण्डकी प्रदेशमा बहुउपयोगी अन्तराष्ट्रिय स्तरको रंगशाला निमार्णको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरि निमार्ण कार्य प्रारम्भ गर्न बजेट समेत बिनियोजन गरिएकाले यस प्रदेशमा एक अन्तराष्ट्रिय स्तरको रंगशालाको निर्माण गर्न प्रदेश सरकार लागिपरेको छ । सुझावको लागि धन्यवाद !! सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालयमा पठाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल