+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-DGNIAV
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार राजनीतिक सुधार विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण सेवा निवृत्त भै जनप्रतिनिधीको रुपमा निर्वाचितहरुलाई पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध गराउने सम्बन्धमा माननीय मुख्यमन्त्रीज्यूबाट के कस्तो पहल भै रहेको छ? जानकारी पाउँ।
कार्यहरू
जनप्रतिनिधिको रुपमा निर्बाचितहरुलाइ पारिश्रमिक तथा सेवा सुबिधा उपलब्ध गराउने सम्बन्धि ऐन आन्तरिक मामिला तथा कानुन मन्त्रालयको website मा हेर्नुहुन अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल