+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-FKF7VX
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार स्वास्थ्य र शिक्षा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण म एक दलित अति बिपन्न परिबारको छात्रा ,PN क्याम्पसमा B.A.L.L.B.दोश्रो सेमेष्टरमा अध्यनरत छु । म गरिब परिबारको छात्रा भएको हुदा मेरो अध्ययन पुरा गर्न छात्रबृति पाउ ।
कार्यहरू
गुनासाेकाे बारेमा सामाजिक विकास मन्त्रालयबाट आगामी बजेटमा ध्यान दिने भनि लेखी आएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा यस सम्वन्धी बजेट व्यवस्था नभएकोले आगामी बजेटमा यस तर्फ ध्यान दिइने छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल