तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2018-HXGSVB |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | Sunil Pandey, Pokhara Nepal |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | स्वास्थ्य र शिक्षा सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | पोखरा मा दिनहुँ जसो आगलागी भैराखेको छ। यो गण्डकी अस्पताल को मेडिकल वार्ड को गेटमा रहेको fire extinguisher हो। जस्को म्याद सकिएको जम्मा ८ बर्ष भयो। अस्पताल जस्तो ठाउँ मा आगोलागि भयो भने असक्त बिरामी लाइ कति गार्हो होला। यो भाँडो किन राखेको होला। |
कार्यहरू |
तालुक निकायबाट आवश्यक कार्य गरिसकिएको भनी जानकारी प्राप्त भएकोले फर्छ्यौट गरिएको ।
सुझावको लागि धन्यवाद ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
गण्डकी अस्पतालको मेडिकल वार्डको गेटमा रहेको पुरानो fire extinguisher को ठाँउमा नयाँ राखिसकिएको जानकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान , पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका प्रमुख डा. अर्जुन आचार्यले दिनुभएको छ । जिज्ञासाको लागि धन्यवाद !!
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सामाजिक विकास मन्त्रालयमा पठाई आवश्यक कारवाही गर्ने
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|