+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-KADGO5
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण Yo 'Hello Cm' ma hamile jun biswasle dhukka vayera gunaso din prati din pathauxam tara kunai pani gunaso ko answer na maukhik rup ma na kam ma nae aako xa???? Yo gunaso haru lekhnu ta aba facebook ma tesai comment garnu jastai vako lagexa malai???? Tesaile aba kam bihin yo website banda garnus ki xito kam garnus....????? Na gunaso anusar ko news aaxa na kunai bikash ko yojana news ma aaxa na kaam nae vaeraxa???? yo ta aba atti vo????
कार्यहरू
हालसम्म प्राप्त १४६ गुनासो मध्ये ७६ वटा फर्छ्रौट भई सकेको र वाँकी फर्छ्रौटको कारवाहीमा चलिरहेको समेत जानकारी गराउन चाहन्छौं । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
श्री सागर दाहाल जी, हाम्रो कार्यप्रकृया बारेका गुनासो राखिदिनुभएकोमा धेरै धेरै धन्यवाद । तपाईँको गुनासोले हामीलाई अझै ऊर्जा थपिदिएको छ । आगामी दिनहरूमा अझै प्रभावकारी एवम् छिटो छरितो गुनासो सुनुवाई गर्ने तर्फ हाम्रो पहलकदमी रहने छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
हेलो सि.एम्. मा गरिएका गुनासाहरूको प्रभावकारी रूपमा सुनुवाई भएन । यो किन भईरहेको छ । अग्राधिकार सहित गुनासोको सुनुवाई हुनुप-यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल