तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2018-OMUP67 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
गुनासो/उजुरीको संक्षिप्त विवरण | प्रदेश सभा नजिके रहेकाे नदिपुरकाे सिमलकाे बाेटनेरकाे बाटाे बिगत ४/५ महिनादेखि विग्रेकाे अवस्थामा छ । उक्तबाटाे मर्मत हुनुपर्याे । |
कार्यहरू |
भौतिक पूर्वाधार विकास मन्त्रालय बाट लेखी
आए वमाेजिम फछर्याैट भएकेा ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
डिभिजन सडक कार्यालय कास्की पोखराको च.नं. ९६ मिति २०७५।०५।२९ मा प्राप्त पत्रानुसार प्रदेश सभा नजिके रहेकाे नदिपुरकाे सिमलकाे बाेटनेरकाे बाटाेको खाल्टा खुल्टी सम्बन्धमा यस कार्यालयबाट ठेक्का पट्टा व्यवस्थापन भई सडक मर्मत कार्य शुरु भएको व्यहोरा अनुरोध छ भनी लेखिआएको व्यहोरा अनुरोध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
गुनासोको लागि धन्यवाद । यस सम्बन्धमा डिभिजन सडक कार्यालय पोखरालाई मिति २०७५।०५।१० च.नं. CM २ बाट जानकारी माग गरीएको र जानकारी प्राप्त भएपछी पुन जानकारी गराईनेछ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|