+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-PW6YIX
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार स्वास्थ्य र शिक्षा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण लमजुङ जिल्लाको राइनास नगरपालिका वडा नं. ४ को चक्र तिर्थ उपस्वास्थ्य चौकीमा कर्मचारी भेट्न गाह्रो हुने गर्दछ । भेट हुँदा पनि राम्रो सेवा नदिने, रिसाउने आदि जस्ता व्यवहार गरिन्छ सो को समाधान गरिदिनु पर्यो भनि निवेदन आएको ।
कार्यहरू
यस वारेमा सामाजिक विकास मन्त्रालयबाट गुनासाे विषयमा पत्राचार भएकाे भनि लेखी आएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
चक्र तिर्थ स्वास्थ्य चौकी राइनास नगरपालिकाको कार्यक्षेत्रभित्र पर्ने भएकाले तपाइको गुनासोको सम्बन्धमा आवश्यक कारवाहीको लागि राइनास नगरपालिका, लमजुङ्ग लाइ पत्राचार गरिएको छ । धन्यवाद !!! सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल