+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-VSBP3F
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखरा लेखनाथ महानगरपालिका १९ लामाचौर बस्ने गुरुप्रसाद गौतमले पोखरा लेखनाथ महानगरपालिका वडा नं. १९ बाट भुकम्प पिडित राहत रकमको पहिलो किस्ता रकम लिई काम सम्पन्न गराई सो को प्रमाणित गराउँदा समेत पोखरा लेखनाथ महानगरपालिका वडा नं. १९ ले दोस्रो किस्ता रकम नदिएकोले सो दोस्रो किस्ता उपलब्ध गराईदिनुपर्यो भनी निवेदन गर्नुभएको ।
कार्यहरू
यस गुनासाेका सम्बन्धमा पोखरा महानगरपालिका र वडा नं. १९ को वडा अध्यक्षलाई सम्पर्क गरी आवश्यक कारवाहिका लागि जानकारी गराइ सकिएकोले फछर्याैट गरिएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
पोखरा लेखनाथ महानगरपालिका र वडा नं. १९ को वडा अध्यक्षलाई सम्पर्क गरी आवश्यक कारवाहिका लागि जानकारी गराइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल