+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-YX73OR
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण बागलुङ जिल्ला गल्कोट नगरपालिकाले व्यक्तिगत घटना दर्ता गर्दा घटना घटेको ३५ दिन भित्रमा तथा प्रतिलिपि जारी गर्दा समेत दस्तुर रु ३०० तथा २०० लिने गरेको हुदा नेपाल सरकारको पञ्जीकरण ऐन अनुसार ३५ दिन सम्म लिन नमिल्ने भएकोले उक्त लिने निकायलाई कारवाहि गरिपाउ भनी हेलो मुख्यमन्त्री कक्षमा गुनासो आएकोले सो सम्बन्धमा आवश्यक कारवाहिको लागि अनुरोध छ ।
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय वागलुङमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय वागलुङमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल