+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-ZKMETL
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार सामाजिक विषयवस्तुसँग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण अनुसूची १२ को फर्म भरे तर पूरा पैसा आएन । इन्जिनियरले पनि सुझाव र सल्लाह दिनु भएन । पहिलो किस्ता पाइयो । घरको छाना राख्न बाँकि छ । पैसा नपुगेर सम्पन्न गर्न पाइएन ।
कार्यहरू
भुकम्प पुन निर्माण आयोजना (भवन) बाट उक्त जिज्ञासाको सम्बोधन हुने व्यहोरा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त भएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
अनुसुचि १२ को फर्म भर्नुभएकोले दोस्रो किस्ता तुरुन्त उपलब्ध हुने जानकारी भुकम्प पुन निर्माण आयोजना (भवन) बाट आएकोले जिज्ञासाको सम्बोधन हुने व्यहोरा अनुरोध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल