+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-ZVOLUN
मिति
स्थिति समाधान भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार सामाजिक विषयवस्तुसँग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण बाल विकास शिक्षिकाको सम्बन्धमा के भई रहेको छ? भोलिका दिनमा सरकारले के गर्दै छ ?
कार्यहरू
शिक्षा एेन २०४९ को आठौ संसोधनले प्रारंभिक वाल विकास केन्द्रका सहजकर्ताहरुको व्यवस्थापन गर्ने गरी कानुनी व्यवस्था भएको छ । शिक्षाको संगठनमा प्ररम्भिक वालविकास कक्षालाइ समावेश गरेकाले उनिहरुको सेवा सुविधा अभिवृद्धि गर्न सरकारले ध्यान दिएको छ । आगामि बजेट तथा कार्यक्रममा प्रारम्भिक वालविकास केन्द्रका सहजकर्ताहरुको सेवा सुविधालाइ ध्यान दिने तर्फ प्रदेश सरकार सचेत रहेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल