ट्र्याक नम्बर : 09-2019-LCL1PA
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : सन्तोष सापकोटा, लमजुङ
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: नमस्कार ! सम्बन्धीत बिज्ञहरूमा - यो डुम्रे बेशीशहर हुदै मनांग सम्म को राजमार्ग को नाम किन ? तिलिचो राजमार्ग राख्न सकिदैन ? यो पर्यटन सग सम्बन्धित र डुम्रे बाटै मनाग र तिलिचो लाई गन्तब्य बनाएकोले र तिलिचोको सम्मान गर्दछ । कृपया औपचारिक रूपमै यस सडक को नामाकरण तिलिचो राजमार्ग गरियोस -नमिल्ने भए जानकारी पाउ सर । धन्यबाद ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
सुझाव को लागु धन्यवाद । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |