ट्र्याक नम्बर : 09-2019-RY8MBM
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : SANTOSH SAPKOTA, LAMJUNG
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: लोकमार्ग विवादको अन्त - साझा उत्तम उपाय - PAUDI देखि थाक्ले सम्म को विवाद - मजुवाफाटको माथिलो भाग र पाखोबारीको बीच बाटै लानुहोस न खेती गरिने फाट मासिने डर न बजार भत्काउने लफडा , तेसैले समयेमै ध्यान दियेयर नक्सा हेर्नुहोस UPLOAD गरि पठाएको छु। THANKYOU
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
सुझाव को लागु धन्यवाद । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |