+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2019-UXBLRG
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखरा महानगरपालिकाकाे सिद्धार्थ चाेक देखी पर्स्याङ जाने बाटाेमा रहकेा खाल्डाेहरु लाइ कमसल बस्तुहरुले पुर्ने काम भएकाेले भत्कीइ सकेकाे साथै पर्स्याङ भन्दा माथीकाे फिर्केखाेला माथी बनेकाे पुमा खाल्डाे रहेकाे रेलिङ समेत भाँचिएकाेले आवात जावातमा असुविधा भइरहेकाे कारण अविलम्ब सम्बन्धित निकायकाे ध्यान जान आवह्यक देखिएकाे हुँदा र उक्त सडक मर्मत सुधार हाेस ।
कार्यहरू
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल