तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2021-A1KNNS

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: हुन त जानकारी दिनु नराम्रो कदापी होइन तर स्वास्थ्य निर्देशनालय ले यो मौशम सम्बन्धी जानकारी भन्दा बरु प्रदेश मा रहेका अस्पताल हरुमा कती कोबिड बेड खाली छ भन्ने कुराको नियमित जानकारी गराइ दिये राम्रो हुने थियो कि


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology