ट्र्याक नम्बर : 09-2021-A1KNNS
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: हुन त जानकारी दिनु नराम्रो कदापी होइन तर स्वास्थ्य निर्देशनालय ले यो मौशम सम्बन्धी जानकारी भन्दा बरु प्रदेश मा रहेका अस्पताल हरुमा कती कोबिड बेड खाली छ भन्ने कुराको नियमित जानकारी गराइ दिये राम्रो हुने थियो कि
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |