+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2018-47BWNV
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण मैले स्याङ्जा जिल्लाको गल्याङबाट लिएको YMAX Full size outdoor device ले शुरुवाती दिनहरुमा राम्रो सुविधा पाइरहेकोमा हाल आएर निकै Slow भएको तथा टावरसँग निरन्तर Connection टुट्ने समस्याका कारण मैले तथा सिंगो गाउँले नै Internet को सुविधाबाट बञ्चित हुनु परेको अवस्था छ। पटक पटक गल्याङमा शाखामा सम्पर्क गर्दा कहिले पोखराको त कहिले काठमाण्डौंको नम्बरमा सम्पर्क गर्न मात्र भन्ने गरेको छ तर समस्या समाधान भएको छैन। हेलो मुख्यमन्त्री मार्फत यसको समाधान गरीपाउँ।
कार्यहरू
भैरहवा क्षेत्रीय कार्यालयले पाल्पा शाखालाई समस्या समाधानका लागि निर्देशन दिएको जानकारी प्राप्त भएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
नेपाल टलिकम भैरहवा शाखा तथा पोखरा शाखाबाट समेत समस्याको समाधानका लागि अग्राधिकार सहित कारबाही अघि बढेको जानकारी टेलिफोनबाट प्राप्त भएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
नेपाल टेलिकम क्षेत्रीय कार्यालय भैरहवमा टेलिफोन सम्पर्क गरी समस्याको बारेमा जानकारी गराई समाधानको लागि पहल गरिएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल