तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2018-72NGU3 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | प्रदेशको शहरी विकास जनता आवाश कार्यक्रम कस्ले हेर्दछ र काम गर्ने कर्मचारीको सरुवा /व्यवस्थापन कसरी हुन्छ । |
| कार्यहरू |
भौतिक पूर्वाधार विकास मन्त्रालय बाट गुनासाेका बारेमा लेखी आएकाेले फछर्याैट
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
जनता आवास कार्यक्रम यसै अा. ब. बाट प्रदेशमा हस्तान्तरण भै अाएको र कर्मचारी व्यवस्थापन हुने क्रममानै रहेको हुदां कर्मचारी व्यवस्थापन भएपछी सो कार्यक्रम प्रदेशकाे भाैतिक पूर्वाधार विकास मन्त्रालय वा साे अन्तर्गतका निकायबाट कार्यान्वयन हुने व्यहाेरा अनुराेध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|