तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 10-2018-8XOYYL |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
गुनासो/उजुरीको संक्षिप्त विवरण | स्याङ्जाको आधिखोला गाउँपालिकाको सेतीदोभान र साविक फापरथुम गा.वि.स. जोड्ने आधिखोलामा ०७२ असार मसान्तसम्म सम्पन्न हुने गरी संझौता भई कार्य प्रारम्भ गरी करिब १५% काम सम्पन्न भएपछी उक्त निर्माणाधिन पुलको कार्य रोकिएको छ ।सुनिन्छ ठेकेदारले रु २ करोड बुझिसक्यो । सडक डिभिजन कार्यालय पोखरा र ठेकेदार बीचको गलत प्रवृतिले उक्त पुल निर्माण कार्यले गति लिन सकेन सम्बन्धित ठेकेदार र सडक डिभिजन लाई आवश्यक कारवाही गरी कारवाहि गरी कार्य सु.चारू गरी पाउँ । |
कार्यहरू |
मिति ०७५।७।८मा च.नं.सि. एम. २४ बाट यस विषयमा के कसो भए गरेको हाे साे काे यथार्थ विवरण तुरुन्त पठाइ दिनुहुन अनुरोध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|