तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2018-EY98XH |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | सामाजिक विषयवस्तुसँग सम्बन्धित |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | पोखरा लेकसाइड क्षेत्रमा छिमेकी मुलुक भारतबाट समूहगत रुपमा आएका भिखारीहरुले पर्यटकहरुसँग भीख माग्ने, हात समात्ने, झोलामा झुन्डिने, गाोजीमा समेत हात हाल्ने जस्ता अशोभनीय र अमर्यादित क्रियाकलाप गरिरहेका छन् । चाडपर्वको समयमा यस्तो क्रियाकलाप बढी हुने गरेको देखिन्छ । कार्यले हामी सबैलाई लज्जाबोध गराएको छ । त्यस्ता कार्यलाई रोकथाम गर्न आवश्यक पहल गरिदिन हुन । |
| कार्यहरू |
सुझाव तथा जानकारी लागि धन्यवाद ।
यसको व्यवस्थापनका लागि सम्बन्धित निकायसँग सहकार्य गरिनेछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|